Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता


  • 1.9K
    Shares

    रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। 

    भेटमा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्। 

    आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १८:०२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij