Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री


  • 1.5K
    Shares

    बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री
    images

    काठमाडौं ।  ‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ।

    ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

    विपद्‌बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो। 

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १७:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij