Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कीर्तिपुरमा महिलालाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

कीर्तिपुरमा महिलालाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ


  • 1.1K
    Shares

    कीर्तिपुरमा महिलालाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ
    images

    काठमाडौं । कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटो हिँड्दै गरेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा बझाङ घर भएका २२ वर्षीय सत्यराज खत्री, कन्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी छन् । उनीहरुलाई प्रहरी र्वत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    उनीहरूले १२ भदौको राति ८ बजेतिर बाटो हिँड्दै गरेकी महिलालाई जिस्क्याउँदै नम्बर माग्ने, अश्लील शब्द बोल्ने गरेको प्रहरीले बताएको छ ।

     

     

     

     

     

     

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १६:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij