२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी आंशिक थुनिएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादर श्रेष्ठका अनुसार सोमबार बिहान छेकम्पारको वडानम्बर ७ सियारखोलमा पहिरो गएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पहिरोले नदीको पुरै पानी नथुनिएको भन्दै निकास भइरहेको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij