Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फुटसलमा दुई समूहबीच कुटपिट, छुट्याउन खोज्नेमाथि समेत आक्रमण

फुटसलमा दुई समूहबीच कुटपिट, छुट्याउन खोज्नेमाथि समेत आक्रमण


  • 6.1K
    Shares

    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित फुटसलमा फुटबल खेल्ने क्रममा दुई समूहबीच विवाद र कुटपिट भएको छ ।

    विवाद बढ्दै गएपछि दुई समूहबीच कुटपिट भएको र झगडा नगर्न आग्रह गर्दा वरपरका व्यक्तिहरूमाथि समेत उनीहरूले कुटपिट गरी घाईते बनाएका छन् । कुटपिटबाट घाईतेमध्ये एकको पुरै दाँत हल्लिएको र कानको लोतिसमेत चुँडिएको छ । घाईतेहरुको उपचार पिपल्स डेण्टल कलेज एण्ड हस्पिटल नयाँबजारमा भइरहेको छ ।

    कुटपिटमा संलग्न व्यक्तिहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - ०९:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij