Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इप्पान महासचिव आचार्यद्वारा दैवीप्रकोप उद्धार कोषमा ११ लाख सहयोग

इप्पान महासचिव आचार्यद्वारा दैवीप्रकोप उद्धार कोषमा ११ लाख सहयोग


  • 960
    Shares

    इप्पान महासचिव आचार्यद्वारा दैवीप्रकोप उद्धार कोषमा ११ लाख सहयोग
    images

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । 

    उनले आफ्नो कम्पनी भिजन इनर्जीमार्फत  प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् । 

    भोटेकोशी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि आफूले सहयोग रकम प्रदान गरेको उनले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १२:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij