Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जय नेपाल पार्टीले घोषणा गर्‍यो १३० सदस्यीय केन्द्रीय कार्यसमिति

जय नेपाल पार्टीले घोषणा गर्‍यो १३० सदस्यीय केन्द्रीय कार्यसमिति


  • 848
    Shares

    जय नेपाल पार्टीले घोषणा गर्‍यो १३० सदस्यीय केन्द्रीय कार्यसमिति
    images

    काठमाडौं । हालै गठन भएको जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

    पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिअनुसार समितिमा १२८ जना केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने पछि तय गरिने पार्टीले जनाएको छ ।

    पार्टीले दिल विकाश राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति समेत गठन गरेको छ ।

    केन्द्रीय कार्यसमितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ । आमन्त्रित केन्द्रीय सदस्यमा सिवाङ्गीनी राणा र अन्जली गिरी रहेका छन् ।

    त्यस्तै, सम्मानित सल्लाहकार समितिमा संयोजक दिल विकाश राजभण्डारीसहित प्रजापति कोइराला, मिरा राणा, डम्बर कार्की, क्या. जस बहादुर खेवाङ, लक्ष्मी माखिम, लक्ष्मी श्रेष्ठ र जगत जंग लावती रहेका छन् ।

    जय नेपाल पार्टीले नयाँ राजनीतिक शक्तिका रूपमा संगठन विस्तारलाई अघि बढाउने तयारीस्वरूप केन्द्रीय समिति र सल्लाहकार समिति गठन गरेको हो ।

    केन्द्रीय कार्यसमितिका सदस्यहरू :

    १. डा. धवलशम्सेर राणा – सभापति, बाँके
    २. मुकुन्दश्याम गिरी – सुर्खेत
    ३. दिल विकाश राजभण्डारी – काठमाडौं
    ४. नारायण प्रसाद कोइराला – पाल्पा
    ५. कर्ण बहादुर शाही – काठमाडौं
    ६. केशव राज श्रेष्ठ – काठमाडौं
    ७. नवराज सिंखडा – काठमाडौं
    ८. सगुन सुन्दर लावती – पाँचथर
    ९. धनसुर शाही – कालिकोट
    १०. सुरेश आचार्य – ललितपुर
    ११. प्रज्जवल बोहरा – रुपन्देही
    १२. चिराग मान सिंह कुवर – काठमाडौं
    १३. शशांक शम्सेर थापा – काठमाडौं
    १४. रंजन कार्की – दोलखा
    १५. फणीराज लोहनी – नुवाकोट
    १६. प्रकाश जंग कार्की – स्याङजा
    १७. उदयराज पोखरेल – स्याङजा
    १८. रामराज कोइराला – गोरखा
    १९. कालि बहादुर शाही – हुम्ला
    २०. लालगोपाल अर्याल – स्याङजा
    २१. खड्ग बहादुर घिमिरे – सुनसरी
    २२. शशी कुमार सिल्वाल – काठमाडौं
    २३. किरण ढुंगेल – रामेछाप
    २४. प्रभात योगी – दाङ
    २५. निराजन बम – कालिकोट
    २६. केदार बहादुर धमला – काठमाडौं
    २७. जनक बहादुर सिंह – सुर्खेत
    २८. दमन बस्नेत – सिन्धुपाल्चोक
    २९. प्रेम देशार – ललितपुर
    ३०. विकास कपाली – काठमाडौं
    ३१. यादव राज पाण्डेय – पर्वत
    ३२. ठमान सिंह तामाङ – काठमाडौं
    ३३. पशुपति कठायत – काठमाडौं
    ३४. होमनाथ गौतम – मकवानपुर
    ३५. जयप्रकाश बगाले – गोरखा
    ३६. इश्वरी प्रसाद भट्टराई – काठमाडौं
    ३७. मनसुर सुनार – जुम्ला
    ३८. राम नरेश यादव – धनुषा
    ३९. भिम बहादुर शाही – जुम्ला
    ४०. नवोदित गिरी – धनुषा
    ४१. प्रेम चन्द – बैतडी
    ४२. विश्वदेव शाह – दाङ
    ४३. चेतनाथ थापा – झापा
    ४४. कृष्ण बहादुर बस्नेत – दोलखा
    ४५. रोशन कुमार सिंह – धनुषा
    ४६. पवित्रा सुब्बा श्रेष्ठ – बाँके
    ४७. मिना शाही – ललितपुर
    ४८. राधा कुमारी शाही शाह – अछाम
    ४९. उमा श्रेष्ठ – काठमाडौं
    ५०. लक्ष्मी कुमारी हमाल – बाँके
    ५१. राधिका जोशी – कञ्चनपुर
    ५२. समृद्धी राणा – उदयपुर
    ५३. सुमिरा कार्की – काठमाडौं
    ५४. अन्जना शाह रावल – काठमाडौं
    ५५. वविना मोक्तान लावती – पाँचथर
    ५६. अन्जु कुमारी थपलिया – सर्लाही
    ५७. रेश्मा राणा – काठमाडौं
    ५८. संगीता सिलवाल (ऐर) – काठमाडौं
    ५९. उगुना शाही – जुम्ला
    ६०. सोनिसा रिजाल – पर्वत
    ६१. सुषमा रिजाल (रेग्मी) – ललितपुर
    ६२. शान्ता कुमारी चन्द – बागलुङ
    ६३. रमिता देशार – ललितपुर
    ६४. वेवी शाह – बर्दिया
    ६५. मनमाया भोमजन तामाङ – ललितपुर
    ६६. गोविन्द बहादुर बोगटी क्षेत्री – स्याङजा
    ६७. अन्जु श्रेष्ठ खत्री क्षेत्री – काठमाडौं
    ६८. प्रेम नाथ दुलाल – काठमाडौं
    ६९. कविता आचार्य – मोरङ
    ७०. कासिन्द्रा यादव – सिराहा
    ७१. उमेश कुमार महतो – सिराहा
    ७२. नानी मैयाँ आचार्य – नुवाकोट
    ७३. चम्पा देवी अधिकारी – काठमाडौं
    ७४. बेद बहादुर शाही – जुम्ला
    ७५. बिन्दु चर्ति मगर – बाँके
    ७६. डा. गोविन्द आचार्य – सुर्खेत
    ७७. शोइजन शेर्पा – इलाम
    ७८. विद्या शर्मा – दैलेख
    ७९. राज कुमार जोशी – पाँचथर
    ८०. रमेश श्रेष्ठ – सुनसरी
    ८१. भरत मल्ल – बारा
    ८२. जलेश्वर साह सोनार – पर्सा
    ८३. श्याम कुमार लावती – सुनसरी
    ८४. कृष्ण अग्रवाल – झापा
    ८५. प्रेम बिसी – सुर्खेत
    ८६. वरुण विक्रम राणा – कास्की
    ८७. टीका वली – रोल्पा
    ८८. प्रविन शेरचन – मुस्ताङ
    ८९. देवेन्द्र खड्का – दोलखा
    ९०. कल्याण खड्का – झापा
    ९१. ऋषिराज देवकोटा – बाँके
    ९२. हरिकृष्ण श्रेष्ठ – सुनसरी
    ९३. डा. महेन्द्र कार्की – कास्की
    ९४. राम बहादुर शाही – म्याग्दी
    ९५. नरेन्द्र पौडेल – बाँके
    ९६. ओम प्रकाश आजाद – बाँके
    ९७. दान बहादुर विष्ट – खोटाङ
    ९८. सत्येन्द्र सिंह – रौतहट
    ९९. रवी रिजाल – मोरङ
    १००. रामनाथ सिंह – महोत्तरी
    १०१. सुरेश साह – महोत्तरी
    १०२. श्यामल कृष्ण श्रेष्ठ – काठमाडौं
    १०३. योगेन्द्र बोहरा – इलाम
    १०४. राम विलास मेहता – सुनसरी
    १०५. मो. तजमुल मिया – सुनसरी
    १०६. मनोज सिंह – सल्यान
    १०७. केशव कुमार पोखरेल – महोत्तरी
    १०८. दिलीप धाडेवा – मोरङ
    १०९. प्रवीण शाही ठकुरी – म्याग्दी
    ११०. सन्देश शाही – कालिकोट
    १११. सुरेश लिम्बु – ताप्लेजुङ
    ११२. चन्द्रकान्त भण्डारी – कञ्चनपुर
    ११३. भद्र बहादुर शाही – अछाम
    ११४. नीतु चन्द – बाँके
    ११५. गोविन्द पाण्डे – कैलाली
    ११६. खेम राज ओझा – सुनसरी
    ११७. पवन मिश्र – रुपन्देही
    ११८. गोमा (गीता) तिमलसिना – सिन्धुपाल्चोक
    ११९. कृष्ण गिरी – नवलपरासी पश्चिम
    १२०. धनन्जय पाण्डे – नवलपुर
    १२१. मिना कडेल – कैलाली
    १२२. विश्व राज पौडेल – कास्की
    १२३. डा. दुर्गा बहादुर अधिकारी – मोरङ
    १२४. सुरज जंग शाही – दैलेख
    १२५. शशी शर्मा – मोरङ
    १२६. महेश बस्न्यात – ललितपुर
    १२७. कुल बहादुर डाँगी – दाङ
    १२८. प्रदीप शर्मा (पुडासैनी) – मोरङ
    १२९. सिवाङ्गीनी राणा – आमन्त्रित केन्द्रीय सदस्य, बाँके
    १३०. अन्जली गिरी – आमन्त्रित केन्द्रीय सदस्य, सुर्खेत

    सल्लाहकार समिति

    पार्टीले दिल विकाश राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति समेत गठन गरेको छ ।

    १. दिल विकाश राजभण्डारी – संयोजक, काठमाडौं
    २. प्रजापति कोइराला – सदस्य, झापा
    ३. मिरा राणा – सदस्य, काठमाडौं
    ४. डम्बर कार्की – सदस्य, मोरङ
    ५. क्या. जस बहादुर खेवाङ – सदस्य, पाँचथर
    ६. लक्ष्मी माखिम – सदस्य, पाँचथर
    ७. लक्ष्मी श्रेष्ठ – सदस्य, बाँके
    ८. जगत जंग लावती – सदस्य, पाँचथर

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ११:५२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij