Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा २७ प्रहरी अझै बेपेत्ता (नामसहित)

रसुवा बाढीमा २७ प्रहरी अझै बेपेत्ता (नामसहित)


  • 1.2K
    Shares

    रसुवा बाढीमा २७ प्रहरी अझै बेपेत्ता (नामसहित)
    images

    काठमाडौं । चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

    प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको भने शव भेटिएको छ । शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेल छन् । उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् ।

    अन्य २७ प्रहरी भने अझै बेपेत्ता छन् । बेपत्ता प्रहरीको खोजी जारी रहेपनि अवस्थामा पहिचान हुन सकेको छैन । बेपत्ता हुनेहरूमा जवानदेखि सई दर्जाका प्रहरी कर्मचारी छन् ।

    यस्तो छ सूची :

    bepatta-police.jpg

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - ०९:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij