Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तीन दिनपछि काठमाडौं–मुग्लिन सडक सञ्चालनमा

तीन दिनपछि काठमाडौं–मुग्लिन सडक सञ्चालनमा


  • 1.2K
    Shares

    तीन दिनपछि काठमाडौं–मुग्लिन सडक सञ्चालनमा
    images

    काठमाडौं । काठमाडौंदेखि चितवनको मुग्लिङसम्मको सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ ।

    तीन दिनपछि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको नेपाल प्रहरीले जनाएको छ ।

    तर, धादिङको बैरेनी बजारको एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले स्पष्ट पारेको छ ।

    यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - ०८:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij