Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालले गरे १५ करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालले गरे १५ करोड रुपैयाँ सहयोग


  • 1.1K
    Shares

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालले गरे १५ करोड रुपैयाँ सहयोग
    images

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

    यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो । 

    अर्थमन्त्री डा. वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे । 

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १९:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij