Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार

टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार


  • 1.8K
    Shares

    टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार
    images

    काठमाडौं। सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको  हेलिकोप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसअघि सो क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको थियो ।

    खोज तथा उद्धारमा ४ हजार ५ सय सेना खटिएका छन् । सेनाले आपतकालीन उपचार र राहत सामग्री ढुवानीको काम पनि गरिरहेको छ । 

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १८:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij