Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई

गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई


  • 1.1K
    Shares

    गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई
    images

    काठमाडौं । सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ ।

    आजको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो ।

    हाल गृहसचिव रहेका राजकुमार श्रेष्ठ ३ दिनपछि अनिवार्य अवकाशमा जाँदै थिए । उनले दिएको राजीनामा आजैको क्याविनेटले स्वीकृत गरेको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १७:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij