Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने


  • 1.4K
    Shares

    राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

    राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले सो रकम दिने घोषणा गरेको जानकारी दिएको हो । 

    बुधबार चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका सयौँ जनाको मृत्यु भएको छ भने हजारौँ प्रभावित भएका छन् । 

    784815948_1373065468247656_3010259614108862300_n_qQOICy3YSz.webp

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १७:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij