Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह

गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह

  • 904
    Shares

    गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ ।

    मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।

    मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो । सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १६:००:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij