Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा नेपालतर्फ करिब १ सय चिनियाँ बेपत्ता

रसुवा बाढीमा नेपालतर्फ करिब १ सय चिनियाँ बेपत्ता


  • 729
    Shares

    रसुवा बाढीमा नेपालतर्फ करिब १ सय चिनियाँ बेपत्ता
    images

    काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा हिजो बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनमा पुर्याएको क्षतिबाट कम्तीमा एक सय जना चिनियाँ हराएका छन् ।

    बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले केरुङतर्फ ठूलो संख्यामा जनधनको क्षति भएको जनाउँदै नेपालतर्फ पर्यटन र व्यवसायमा संलग्न करिब १ सय चिनियाँ हराएको जानकारी दिएको छ ।

    मन्त्रालयका प्रवक्ता लिन जियानले आजको नियमित पत्रकार सम्मेलनमा भने, ‘हराएका चिनियाँ नागरिकको खोजीका लागि काठमाडौंस्थित दूतावासले नेपाली अधिकारीहरुसँग सूचना र जानकारी आदान प्रदान गरिरहेको छ ।’

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १५:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij