Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि मह जोडीको २ लाख रुपैयाँ सहयोग

बाढीपीडितका लागि मह जोडीको २ लाख रुपैयाँ सहयोग


  • 1.6K
    Shares

    बाढीपीडितका लागि मह जोडीको २ लाख रुपैयाँ सहयोग
    images

    काठमाडौं । मह जोडीले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा यो सहयोगको घोषणा गरेका हुन् । 

    बाढीको बितन्डताले देश रोइरहेको बेला पक्ष विपक्ष नभनी देश विदेशमा रहेका नेपालीहरूलाई  आफ्नो गक्ष अनुसार सहयोग गर्न पनि आचार्यले आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १३:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij