२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । डडेलधुरामा एक बालक मृत भेटिएका छन् ।
अजयमेरु गाउँपालिका-४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ सिँचाइ पोखरीमा मृत भेटिएका हुन् ।
उनी घरदेखि करिब २०० मिटर टाढा रहेको मृत अवस्थामा फेला परेका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij