Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोन वार्ता


  • 1.5K
    Shares

    भारतीय प्रधानमन्त्री मोदी र  प्रधानमन्त्री बालेनबिच टेलिफोन वार्ता
    images

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।

    मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् ।

    सो क्रममा बाढीबाट भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गरेको मोदीले जानकारी दिएका छन् । उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।

    उद्धार तथा राहतका प्रयासमा भारतका सम्बन्धित टोलीले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको बताएका छन् ।
     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १७:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij