Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले भन्यो- भूकम्पपछि हिमपहिरो झर्दा भोटेकोसीमा बाढी

सरकारले भन्यो- भूकम्पपछि हिमपहिरो झर्दा भोटेकोसीमा बाढी


  • 2.0K
    Shares

    सरकारले भन्यो- भूकम्पपछि हिमपहिरो झर्दा भोटेकोसीमा बाढी
    images

    काठमाडौं । सरकारले रसुवाको भोटेकोसीमा भूकम्पपछि बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ।

    सरकारका तर्फबाट घटनाबारे सदनलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र त्यसले हिमपहिरो झर्दा बाढी आएको बताए।

    ‘बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको। त्यसका कारणले बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरु आएका छन्,’ उनले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने अवस्था छ।’

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १६:१७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij