Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा २९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन


  • 3.0K
    Shares

    रसुवा बाढीमा २९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन
    images

    काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।

    नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन भएका छन् ।

    सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक रहेका छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

     

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:०५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij