Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवाबाट सेनाले १२ जनाको गर्‍यो उद्धार

रसुवाबाट सेनाले १२ जनाको गर्‍यो उद्धार


  • 1.5K
    Shares

    रसुवाबाट सेनाले १२ जनाको  गर्‍यो उद्धार
    images

    काठमाडौं । नेपाली सेनाले रसुवाको बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।

    सेनालाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो ।

    उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकप्टर उद्धार कार्यमा पठाइएको छ ।

    सेनाको मेडिकल टीमद्वारा त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १३:५८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij