Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीको कहर : नुवाकोटमा ३ र धादिङमा ४ शव भेटिए

रसुवा बाढीको कहर : नुवाकोटमा ३ र धादिङमा ४ शव भेटिए


  • 2.1K
    Shares

    रसुवा बाढीको कहर : नुवाकोटमा ३ र धादिङमा ४ शव भेटिए
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो।

    उनका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ। 

    उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताएका छन्। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताएका छन्।

     

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १३:४४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij