Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा : दैनिक २ जीबी डेटा र ५० एसएमएस निःशुल्क

बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा : दैनिक २ जीबी डेटा र ५० एसएमएस निःशुल्क


  • 1.9K
    Shares

    बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा : दैनिक २ जीबी डेटा र ५० एसएमएस निःशुल्क
    images

    काठमाडौं । बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएस मार्फत अनुरोध गरिएको छ ।

    नेपाल टेलिकमले सो क्षेत्रका सेवाग्राहीलाई दुई दिनको भ्वाइस कल निःशुल्क, प्रतिदिन २ जीबी डाटा र ५० एसएमएस निःशुल्क गर्ने भएको हो ।

    यस सम्बन्धी सचेतनामूलक रिङब्याक टोन बजाउँदै छ । बाढीका कारण रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा टावरमा क्षति भएको प्रारम्भिक विवरण छ ।

    गल्छी देखि रसुवा बोर्डरमा रहेको फाइबर लिंकमा क्षति पुगेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली निरन्तर खटिएको छ ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:५८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij