२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ । रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बढाएको हो ।
रसुवामा आएको भीषण बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ । तल्लो तटीय क्षेत्रमा पुग्न थालेपछि जोखिम बढेको छ । बाढीले गल्छीस्थित बैरेनी क्षेत्रका बस्तीमा पनि क्षति पुर्याएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij