Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार

रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार


  • 1.3K
    Shares

    रसुवामा बाढीमा फसेका १२ जनाको उद्धार
    images

    काठमाडौं । रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ ।

    नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

    यसका साथै नेपाली सेनाको मेडिकल टिमद्धारा पनि त्रिशुलीस्थित नं।१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको बताएको छ ।

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:३४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij