Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक

मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक


  • 764
    Shares

    मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक
    images

    काठमाडौं । रसुवा भोटेकोशी नदीमा आइरहेको बाढीको सम्बन्धमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ।  गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो ।

    भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ ।

    चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १०:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij