Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी


  • 1.1K
    Shares

    पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी
    images

    रौतहट । रौतहटमा कम्तिमा पनि १२ हजार लिटर पेट्रोल बोकेको ट्याङकर दुर्घटनापछि आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर  पल्टिएलगत्तै आगलागी भएको छ ।

    म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार बिहान साढे ५ बजे ट्याङ्कर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । प्रहरीले ट्यांकर चालक सकुसल रहेको बताउँदै आगो नियन्त्रणमा आएपछि सडक सुचारु भएको जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ०९:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij