२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकका विभिन्न स्थानमा देखिएको अशान्तिलाई शान्ति र सद्भावमा बदल्न विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि र अगुवाहरुसँग छलफल गरेका छन् ।
मंगलबार गृह मन्त्रालयमा मन्त्री गुरुङले हिन्दुवादी संघ सस्थाका प्रनिनिधिलगत्तै मुस्लिम अगुवाहरुसँग पनि छलफल गरेका हुन् ।
छलफलमा मन्त्री गुरुङसहित मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुखहरु सहभागी रहेको गृह सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij