Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

६५७० जना संक्रमणमुक्त, कोरोनामुक्त हुनेको संख्या ५ लाख नाघ्यो

६५७० जना संक्रमणमुक्त, कोरोनामुक्त हुनेको संख्या ५ लाख नाघ्यो


  • 7.8K
    Shares

    ६५७० जना संक्रमणमुक्त, कोरोनामुक्त हुनेको संख्या ५ लाख नाघ्यो
    images

    काठमाडौं । नेपालमा कोरोना जित्नेको संख्या ५ लाख नाघेको छ । आज ६ हजार ५७०  जनाले कोरोना जितेका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०८ जना संक्रमितको मृत्यु भएको छ । 

    अहिले ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ ।

    अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १७:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij