Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना अपडेट : ५ हजार १५३ जनालाई कोरोना पुष्टि, १०८ संक्रमितको मृत्यु

कोरोना अपडेट : ५ हजार १५३ जनालाई कोरोना पुष्टि, १०८ संक्रमितको मृत्यु


  • 9.0K
    Shares

    कोरोना अपडेट : ५ हजार १५३ जनालाई कोरोना पुष्टि, १०८ संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६५७० जना निको भएका छन् भने १०८ जना संक्रमितको मृत्यु भएको छ । अहिले ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् । 

    पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ । अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने  कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १७:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij