Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो

मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो


  • 736
    Shares

    मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो
    images

    काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।

    आज बिहान पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डलाई सडक डिभिजन भरतपुरले आफ्नो उपकरण प्रयोग गरेर पहिरो हटाएको हो। 

    डिभिजनका अनुसार बिहान १०:३५ बजेदेखि सडक पूर्ण रूपमा खुलेको र सवारी साधनहरू दुवैतर्फबाट आवतजावत गरिरहेका छन्।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १०:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij