Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

२१ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे?

२१ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे?


  • 855
    Shares

    २१ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे?
    images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा तथा कामकाज व्यवस्थापन गरेको छ।

    मन्त्रालयको आज १५ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता, जनशक्ति व्यवस्थापन तथा कार्यालयगत कार्यसम्पादनलाई ध्यानमा राख्दै शाखा अधिकृत तहका कर्मचारीहरूलाई विभिन्न निकायमा खटाइएको हो।

    11.png22.png

    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - २१:०८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij