Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

सुनसरी घटना: पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति, न्यूरो अस्पतालबाट निकालियो दुबैको शव

सुनसरी घटना: पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति, न्यूरो अस्पतालबाट निकालियो दुबैको शव

  • 3.2K
    Shares

    • images
    सुनसरी घटना:  पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति, न्यूरो अस्पतालबाट निकालियो दुबैको शव
    images

    काठमाडौं ।  सुनसरीको देवानगञ्ज घटनाका मतृककाे शव न्यूराे अस्पताल विराटनगरबाट निकालिएको छ ।

    शव बुझ्न आफन्त आएपछि न्यूराे अस्पतालबाट मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हाे ।

    दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ । पाेष्टमार्टमपछि शवलाई आफन्तकाे जिम्ममा लगाइनेछ ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १७:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij