Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

यी स्थानमा आज एक घण्टा लोडसेडिङ

यी स्थानमा आज एक घण्टा लोडसेडिङ


  • 435
    Shares

    • images
    यी स्थानमा आज एक घण्टा लोडसेडिङ
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा एक घण्टा लोडसेडिङ गर्ने भएको छ ।

    प्राधिकरणले एक सूचना जारी गर्दै राजधानीका स्युचाटार, पाटन, टेकु र के-३ मा अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म लोडसेडिङ हुने जानकारी दिएको हो । प्राधिकरणले स्युचाटार-मातातिर्थ १३२ केभी लाइन बसमा तार चुडिएर आकस्मिक समस्या आएकोले मर्मत कार्यका लागि लोडसेडिङ गर्नुपरेको जानकारी दिएको छ ।

    मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा सोहीअनुसार पुनः सुचारु गरिने समेत प्राधिरकणले जनाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १६:४०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij