Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित


  • 491
    Shares

    • images
    राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित
    images

    काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । 

    शुक्रबार बसेको सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् 

    शुक्रबारको बैठकमा पूर्वउपप्रधनमन्त्री तथा सांसद गोपालमान श्रेष्ठको निधनमा सभाले शोक प्रस्ताव पारित गरेको छ ।  त्यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सभामा सदस्यहरूले सोधेका प्रश्नको उत्तर दिएका थिए ।

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १६:०७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij