Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग प्रधानमन्त्रीको छलफल

मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग प्रधानमन्त्रीको छलफल


  • 414
    Shares

    • images
    मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग प्रधानमन्त्रीको छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । 

    छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी, रवीन्द्र पटेल, मनिष झा,  रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित हुनेछन् ।

    प्रधानमन्त्री शाहले यसअघि मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका छन् । 

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १४:४३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij