Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सुनसरी घटनापछि मधेस–कोशी हाई अलर्टमा, ड्रोनबाट कडा निगरानी

सुनसरी घटनापछि मधेस–कोशी हाई अलर्टमा, ड्रोनबाट कडा निगरानी


  • 386
    Shares

    • images
    सुनसरी घटनापछि मधेस–कोशी हाई अलर्टमा, ड्रोनबाट कडा निगरानी
    images

    काठमाडौं । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको हो ।

    सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुन विपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्‌भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ ।  

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १४:०५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij