Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ


  • 407
    Shares

    • images
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष  भूपेन्द्र  भण्डारी पक्राउ
    images

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। 

    दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती उनलाई धापाखेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुपम शमशेर जबरा दिएका छन् । 

    उनलाई आजै म्याद थपका लागि अदालत लगिने तयारी भएको समेत जबराले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १३:०६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij