Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

तनाव बढेपछि मधेसवादी दलहरूको संयुक्त बैठक

तनाव बढेपछि मधेसवादी दलहरूको संयुक्त बैठक


  • 526
    Shares

    • images
    तनाव बढेपछि मधेसवादी दलहरूको संयुक्त बैठक
    images

    काठमाडौं । मधेसमा बढ्दै गएको तनावको बारेमा छलफल गर्न मधेस केन्द्रित दलहरूको बैठक बसिरहेको छ । 

    बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरूको उपस्थिति रहेको छ । 

    मधेसमा उत्पन्न तनावप्रति सरकार गम्भीर नरहेको नेताहरूको बुझाइ रहेको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताएका छन् । सुरक्षाकर्मीले जथाभाबी बल प्रयोग गरिरहेकाले मधेसी युवाको ज्यान जानुको साथै घाइते भएको बताउँदै उनले सरकारले शान्ति सुरक्षा व्यवस्था कायम गर्न नसकेको बताएका छन् ।

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १७:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij