Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री वाग्लेद्वारा समिति गठन

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री वाग्लेद्वारा समिति गठन


  • 470
    Shares

    • images
    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री वाग्लेद्वारा समिति गठन
    images

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। 

    बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिइसकेका छन् ।

    समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।


    वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्  

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - ११:४१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij