Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

संसद्मा फेरि चर्कियो विरोध, विपक्षी दलहरू उभिएर अवरोध

संसद्मा फेरि चर्कियो विरोध, विपक्षी दलहरू उभिएर अवरोध


  • 470
    Shares

    • images
    संसद्मा फेरि चर्कियो विरोध, विपक्षी दलहरू उभिएर अवरोध
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । 

    सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । 

    नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका छन् । अहिले सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका छन् । 

    गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहले उठेर विरोध गर्दै आइरहेका छन् ।
     

    v

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - ११:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij