Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सशस्त्रका हवल्दार आफ्नै कोठामा मृत भेटिए

सशस्त्रका हवल्दार आफ्नै कोठामा मृत भेटिए


  • 1.4K
    Shares

    • images
    सशस्त्रका हवल्दार आफ्नै कोठामा मृत भेटिए
    images

    काठमाडौं । बाँकेको नरैनापुर-४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् ।

    कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका- ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् ।

    उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १६:३३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij