२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुनुका साथै केही महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij