Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने


  • 1.6K
    Shares

    श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर सभापति लामिछानेले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।  श्रेष्ठको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने भएको छ ।

    बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको हो । 

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - ११:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij