Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने

कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने


  • 1.2K
    Shares

    कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति र शपथ भने बुधबार हुने भएको छ।

    प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार भोलि शपथ अगाडि नै नियुक्त गर्ने सल्लाह भएको छ । 

    शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ ।

    मुख्यमन्त्रीका लागि दाबी पेस गरेका शाही भोलि कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दैछन् ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १८:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij