Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक


  • 1.5K
    Shares

    दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
    images

    काठमाडौं । पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

    मंगलबार बिहान नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

    सडक डिभिजन भरतपुरकाअनुसार पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा ३ वटा मेसिन (स्काभेटर\डोजर) प्रयोग गरीदुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १३:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij