Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गणेश नेपालीको परिवारलाई गगन थापाले दिए एक लाख रुपैयाँ सहयोग

गणेश नेपालीको परिवारलाई गगन थापाले दिए एक लाख रुपैयाँ सहयोग


  • 645
    Shares

    गणेश नेपालीको परिवारलाई गगन थापाले दिए एक लाख रुपैयाँ सहयोग
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन्।

    सभापति थापाले स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। 

    मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा गत असारमा वीर अस्पतालमा मृत्यु भएको थियो।

    काठमाडौं महानगर प्रहरीसँगको विवादपछि उनले आत्दाह प्रयास गरेका थिए।

    753204385_1571219837846177_135281667502930926_n_2Wpawryu7K.jpg

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १६:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij