२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं जिल्लामा १ वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना भएका छन्।
साइबर ठगीका घटनामा रेस्पोन्स गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
२०८२ साउन पछि २०८३ असार मसान्त सम्ममा विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार ठगी भएको अनुसन्धानले देखाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij