Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री

डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री


  • 3.5K
    Shares

    डा. गोविन्द केसीसँग  छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
    images

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन्। 

    शुक्रबार शिक्षा पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा.केसीसँग अनौपचारिक संवाद सुरु भएको बताएका हुन्।

    शिक्षा मन्त्री पोखरेलले भने,‘ सचिवालयबाट छलफल भइरहेको छ । उहाँको मागका विषयमा मेरो ध्यानाकर्षण भएको छ । म डा. केसीको फ्यान हुँ । समर्थक हुँ।’ 

    उनले केसीकै कारण गरिबहरूले चिकित्सा शिक्षा अध्ययन गर्न पाएको बताएका छन्।  

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १४:३७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij