Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु


  • 1.9K
    Shares

    धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु
    images

    काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ ।

    हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो । उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १०:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij